Section 6
स्टकको साँवा र ब्याजको भुक्तानीः

प्रचलित नेपाल कानूनमा जेसुकै लेखिएको भए तापनिधनी वा निजले इच्छाएको व्यक्तिलाई नेपाल सरकारको तर्फबाट बैंकले स्टकमा उल्लेख भए बमोजिमको साँवा र ब्याजको भुक्तानी दफा ७ को अधीनमा रही दिनेछ ।